१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह

१० माघ २०८२, शुक्रबार १५:२२

काठमाडौँ | धादिङ क्षेत्र नम्बर १ बाट रास्वपाकी उम्मेदवार आशिका तामाङले आफूले उम्मेदवारी फिर्ता नलिने बताएकी छन् ।

उम्मेदवारी फिर्ता लिन लागेको चर्चाकाबीच आशिकाले त्यसको खण्डन गरेकी छन् । उनले आफू उम्मेदवारी फिर्ता लिन नभइ जनताको प्रतिनिध बन्न आएको बताएकी हुन् ।

जर्मन स्थायी आवासीय अनुमति पत्र सार्वजनिक भएपछि उनले आफ्नो उम्मेदवारी फिर्ताका लागि निर्वाचन अधिकृतको कार्यालयमा इमेल र फोन गरेको समाचारहरू सार्वजनिक भएपछि आशिकाले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘हल्ला को पछि नलागौं । चुनाव जित्न उठेको म उम्मेदवारी फिर्ता होइन जनताको प्रतिनिधि बनेर आउछु ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु