काठमाडौँ | रास्वपाका वरिष्ठ नेता तथा प्रस्तावित प्रधानमन्त्रीका उम्मेदवार बालेन शाह अछाम पुगेका छन् । शुक्रबार उनी अछाममा– २ का उम्मेदवार भूपदेव शाहसँग मंगलसेनमा पुगेका हुन् । उनले त्यहाँस्थित रास्वपाको कार्यालयमा गएर घण्टी पनि बजाएका छन् ।