१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव

१८ माघ २०८२, शनिबार १६:११

काठमाडौँ | उपराष्ट्रपति रामसहायप्रसाद यादवले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुनुपर्ने बताएका छन् । शनिबार सिंहदरबारमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उपराष्ट्रपति यादवले मतदाताले निर्भीक रूपमा मतदान गर्न पाउने वातावरण संघीय लोकतान्त्रिक गणतन्त्रको आधार भएको उल्लेख गर्दै यसका लागि सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताए । उनले निर्वाचनसम्बन्धी सही सूचना प्रवाह, मतदाताको सचेतना अभिवृद्धि र शान्तिपूर्ण वातावरण निर्माणमा सञ्चारमाध्यमले योगदान दिनुपर्नेमा जोड दिए ।

साथै, पत्रकारिताले समावेशिता, समान अवसर र सबैको आवाज प्रतिनिधित्व गर्नुपर्ने भन्दै सत्य, निष्पक्षता र जनमुखी दृष्टिकोण आत्मसात गर्दै राष्ट्र निर्माणमा योगदान गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने