२०८२, २२ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मन्त्री र सांसदले खाएको तलबले देश डुबेको होइन: बालेन

२०८२, २१ माघ मंगलवार १४:४८

काठमाडौँ | अघिल्लो पटक प्रदेश सभाको मतदानमा सहभागी नभएका बालेन्द्र साहले झापाका जनतासँग प्रदेश सरकारको बजेट र जनप्रतिनिधिको तलब भत्ताले देश नडुबेको बताएका छन्।

झापा क्षेत्र नम्बर ५ मा रहेका सुकुम्बासी बस्तीका जनताले प्रदेशस्तरको बजेट कटौती गरी शिक्षा र स्वास्थ्य क्षेत्रलाई निःशुल्क गर्न भनेपछि साहले प्रदेश संरचनाकै कारण बजेट अभाव नभएको बताएका हुन्। उनले भने, ‘प्रदेश संरचनामा खर्च न्यून छ। तलबमा जाने न्यून खर्च हो। मन्त्री र सांसदले खाएको तलबले देश डुबेको होइन।’

प्रदेश संरचना खारेज हुँदैमा बजेटको समस्या समाधान नहुने उनको तर्क छ। तर झापाको जनताले प्रदेश संरचना हटाए बजेट पर्याप्त हुने र शिक्षासँगै स्वास्थ्यमा जनताले सुविधा पाउने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम ९४ क्षेत्रको मतगणना जारी धादिङ–२ मा विवाद उत्पन्न भएपछि मतगणना रोकियो धादिङ १ मा आशिका तामाङको अग्रता रुकुम पूर्वमा प्रचण्डको फराकिलो अग्रता म्याग्दीमा महावीर पुनको फराकिलो अग्रता रुसी तेल भारतलाई बेच्न अमेरिकाको अस्थायी अनुमति सर्लाहीमा गगन थापा भारी मतले पछाडि जारी मतगणनामा ४१ सिटमा रास्वपाको अग्रता