२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चुनाव पछाडि फेरि कहीँ कतै आगो लाग्नु हुँदैन: गगन थापा

२०८२, २५ माघ शनिबार १६:०६

काठमाडौँ | नेपाली कांग्रेसका सभापति गगन थापाले बदलिएको कांग्रेसले हिजो नेपाली कांग्रेसले गरेका सबै राम्रा कामहरू बोकेर आएको बताएका छन्। गोकर्णश्वरमा सर्लाहीका मतदातासँगको अन्तरक्रियामा बोल्दै हिजो कांग्रेसले गरेका गल्ती कमजोरीहरूलाई स्वीकार गरेर आएको बताए।

उनले भने, ‘जे जति खराब कामहरू भए, कसैलाई दोष दिन्न म। म पनि त्यहीँ भित्र थिएँ। कुनै व्यक्ति, पात्रलाई दोष दिएर पनि हुँदैन। समाजमा एकले अर्कालाई दोष लगाएर तँ खराब, म असल भनेर पनि हुँदैन। हामी एउटै समाजमा बस्छौँ।’ उनले चुनाव पछाडि पनि देश अगाडि बढ्नुपर्ने बताए।

उनले भने, ‘चुनाव पछाडि फेरि कहीँ कतै आगो लाग्नु हुँदैन। चुनाव पछाडि फेरि बनाएको सिंहदरबार जल्नु हुँदैन। चुनाव पछाडि फेरि नयाँ बनेको संसदको भवन जल्नु हुँदैन। चुनाव पछाडि सरकारको गोलीबाट कुनै युवा पनि मारिनु हुँदैन। चुनाव पछाडि सडकमा कोही आएर फेरि आफ्नो रिस प्रकट गर्ने अवस्था पनि बन्न दिनुहुन्न। चुनाव पछाडि पनि सबैलाई मिलाएर लिएर जानुपर्छ। रिस, उत्तेजनाले मात्र हुँदैन। घृणाले मात्र हुँदैन। सबैलाई मिलाएर लिएर जाने साहस कांंग्रसले राख्छ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु