२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

९४ क्षेत्रको मतगणना जारी

२०८२, २२ फाल्गुन शुक्रबार १४:२८

काठमाडौँ | बिहीबार भएको प्रतिनिधिसभा निर्वाचनको मत गणना जारी छ ।

निर्वाचन आयोगका अनुसार अहिलेसम्म १६५ निर्वाचन क्षेत्रमध्ये ९४ क्षेत्रको प्रारम्भिक परिणाम आएको छ । यीमध्ये २ क्षेत्रको विजयी नतिजा आइसकेको छ । वियजी हुनेमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं क्षेत्र नं. १ मा रञ्जु दर्शना (न्यौपाने) र मुस्ताङबाट नेपाली कांग्रेसका योगेश गौचन विजयी भएका छन् ।

हालसम्म रास्वपाले एक जित र ७० स्थानमा अग्रता बनाउदा कांग्रेसले पनि १ जित ६ स्थानमा अग्रता बनाएको छ । यस्तै, नेकपा एमालेले ६ नेपाली कम्युनिस्ट पार्टीले ६ श्रम संस्कृति पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, राप्रपा र एक जना स्वतन्त्र सांसदले १– १ स्थानमा अग्रता कायम गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना