२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त

२०८२, २२ फाल्गुन शुक्रबार १५:११

काठमाडौँ | झापामा मतगणना कार्य सुस्त भएको छ । निर्वाचन कार्यालयले गणना थालेको २४ घण्टाभित्र अन्तिम मतपरिणाम सार्वजनिक गर्ने जनाएको थियो । तर, मत गणनाको अहिलेको अवस्था हेर्दा झापामा अन्तिम मत परिणाम सार्वजनिक गर्न तिन दिनसम्म लाग्न सक्ने देखिएको छ ।

निर्वाचन अधिकारीहरूका अनुसार गणना कार्यमा पार्टी प्रतिनिधिहरूको कमी भएकाले मत गणना कार्यमा सुस्तता आएको हो । झापा–५ मा शुक्रबार बिहान ३ बजेदेखि मत गणना कार्य सुरु गरिएको थियो । शुक्रबार अपरान्ह ३ बजेसम्म ८ हजार मत मात्र गणना भएको छ । झापा–५ मा अहिले दुईटा टोलीले मात्र मत गणना गरिरहेको अवस्था छ ।

निर्वाचन अधिकृतको कार्यालयले तेस्रो टोलीका लागि पार्टी प्रतिनिधि तथा स्वतन्त्र उम्मेदवारलाई आआफ्नो प्रतिनिधि पठाउन पटकपटक आग्रहसहितको सूचना गरिरहेपनि पार्टी तथा उम्मेदवारहरूले प्रतिनिधि नपठाएको अवस्था छ । यस्तै झापाका अन्य निर्वाचन क्षेत्रमा पनि पार्टी तथा उम्मेदवारहरूको प्रतिनिधिहरूको कमीले मत गणना कार्य तीव्र रुपमा अघि बढ्न नसकेको अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना