२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा

२०८२, २३ फाल्गुन शनिबार १३:५४

काठमाडौँ | निर्वाचन आयोगको पछिल्लो मतपरिणाम अनुसार समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बनेको छ । रास्वपाले हालसम्म समानुपातिकतर्फ १ लाख ३ हजार ७१५ मत पाएको हो ।

यसैगरी नेपाली कांग्रेसले ३१ हजार १७१ मत पाउँदै दोस्रो स्थानमा रहेको छ भने हालसम्म समानुपातिकमा २२ हजार २१६ मतसहित नेकपा एमाले तेस्रो स्थानमा रहेको छ ।

प्रास्त मतपरिणाम अनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा)लाई समानुपातिकतर्फ पछि पार्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ९ हजार ४७७ मत पाएको छ । हालसम्म नेकपाले भने समानुपातिकतर्फ ७ हजार ६२७ मत पाएको निर्वाचन आयोगले जनाएको छ ।

यसैगरी हालसम्म श्रम संस्कृति पार्टीले ५ हजार ७४७ समानुपातिक मत प्राप्त गरेको छ भने राष्ट्रिय परिवर्तन पार्टीले ३ हजार ४७८ मत पाएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना