२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

महावीर पुनले शिक्षा क्षेत्रलाई प्रभावकारी बनाउनमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराए

२०८२, १९ चैत्र बिहीबार १७:१३

काठमाडौँ | प्रतिनिधिसभाका स्वतन्त्र सांसद महावीर पुनले नेपालको शिक्षा क्षेत्रलाई प्रभावकारी बनाउनमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा धारणा राख्दै सांसद पुनले आफू शिक्षामन्त्री हुँदा शिक्षा क्षेत्रलाई प्रभावकारी बनाउन अघि सारेका योजनाहरूलाई अघि बढाउन सरकारलाई ध्यानाकर्षण गराएका हुन् । चार महिनासम्म मन्त्री भए र मन्त्रीको रुपमा काम गर्दा अनेकौँ समस्याहरू चरम राजनीतिकरण र विकृतिहरू देखेको भन्दै उनले विकृतिहरूलाई हटाएर विद्यालय, कलेज र विश्व विद्यालयहरूमा विशुद्ध शैक्षिक वातावरण बनाउन आफूले अधिकतम प्रयास गरेको धारणा राखे ।

उनले आफू राजनीतिज्ञभन्दा समाजसेवीका रुपमा प्रस्तुत हुने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी