2026-09-08 06:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

चुनावी घरदैलो गर्न उम्मेदावार गाउँ-गाउँमा पसे

नन्द बहादुर रोकाया/कात्तिक ९, मुगु । आगामी मंसिर १० गते हुने प्रतिनीधि सभा तथा प्रदेश सभाका लागि राजनितिक दलहरुले आफनो उम्मेदवारी दर्ता गरि आज बाट घरदैलो अभियानमा जुटेका छन । 

बुधवार वेलुकी  मनोनयन दर्ता गरेका राजनितिक दलहरु आज बाट भोट माग्न गाउँ केन्द्रीत भएका हुन । आज दिउसो नेपाली काँग्रेसका सभापति तथा क्षेत्र नम्बर २ का लागि प्रदेश सभाको उम्मेदवार बनेका खडक बहादुर शाही आफ्नो निर्वाचन क्षेत्रमा पर्ने सोरु गाउँ पालिका तर्फ लागेका छन ।

त्यस्तै  काँग्रेस प्रतिनीधी सभाका उम्मेदवार हस्तबहादुर मल्ल र क्षेत्र नम्बर १ बाट प्रदेश सभाका लागि नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार  बनेका तिलकबहादुर मल्लपनी जिल्लाको पुर्वी भेगमा पर्ने करान भेग तर्फ लागेका छन ।  

वाम गठबन्धन र एमालेका तर्फबाट क्षेत्र नम्बर दुईबाट उम्मदवार बनेका चन्द्रबहादुर शाही पनि चुनावी प्रचार अभियानका लागि खत्याड गाउँ पालिका जाने तयारी गरिरहेका छन । गठबन्धनबाट उम्मेदवार बनेका नेताहरु पनि कार्यकर्ताका साथ गाउँ गाउँ तर्फ हिडेका छन । 

उम्मेदवारहरु बिच यो वेला केही फरक स्वभाव देखिएको छ । कार्मारोङ्ग गाउँ पालिका हिड्ने तयारी गरिरहेका नेकपा एमालेका तर्फबाट प्रतिनीधी सभाका उम्मेदवार गोपालबहादुर बम र सोरु गाउँपालिका तर्फ चुनावी प्रचार अभियानमा लागेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल