2026-07-03 05:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बाम गठबन्धनको निर्णयविरुद्ध सल्यान माओवादी केन्द्रको बिरोध

2017-11-01

कात्तिक १५, सल्यान । सल्यानमा नेकपा माओवादी केन्द्र बाम गठबन्धनको निर्णयविरुद्ध जाने तयारी गरेको छ । 

६ न प्रदेशको सबैभन्दा बढी मतदाता भएको सल्यान जिल्लालाइ बाम गठबन्धनले अपहेलना गरेको माओवादी केन्द्र सल्यानको आरोप छ । 

माओवादी केन्द्रका जिल्ला सयोजक कर्ण बहादुर बुढाथोकी (छाहारी) का अनुसार सल्यानमा ६ न प्रदेश कै सबैभन्दा बढी मतदाता भएको र प्रतिनिधि सभा र प्रदेशसभाको कुनै एक क्षेत्रमा माग गरेको तर केन्द्रले प्रतिनिधिसभा मात्र दिएको  छ ।

जनताको मनोभावना बिपरित निर्णय गरेको भन्दै सल्यानका माओवादी कार्यक्रताले सर्बोच्च बिरोध गरिरहेका छन भने यस निर्णयबारे धारण तय गर्न बुधबार माओवादी केन्द्रको बैठक जिल्ला पार्टी कार्यालयमा बसेको छ । 

सुरुमा एमाले र माओवादी दुवै दलले प्रतिनिधिसभा दावी गरेपछि विवादित बनेको सल्यानमा अन्नतः प्रतिनिधिसभा माओवादी र प्रदेशसभा (क) र (ख) दुवै एमालेले लिने गरी सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक