2026-09-19 04:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

मनोनयन व्याक गरेका राई र गुरुङ मदन जिताउँने दाउँमा

चिसाङ शेर्पा/कात्तिक १६, खोटाङ नयाँशक्ति नेपाल खोटाङका प्रदेशसभाका उम्मेद्वारद्धय मोहन गुरुङ र मणि राईले कृषि वैज्ञानिक मदन राईलाई प्रतिनिधिसभा सदस्यमा जिताउँन आफुहरुले मनोनयन व्याक गरेको बताएका छन् । 

प्रदेश नम्बर १ वाट उठेका मोहन गुरुङ र २ नम्बर प्रदेशसभामा उठेका उम्मेद्वार मणि राईले नयाँ शक्ति नेपाल खोटाङका प्रतिनिधिसभाका उम्मेद्वार राईलाई जिताउँन पार्टीको दवाव नभई विना संकोच उम्मेद्वारी फिर्ता लिएको बताएका छन् । 

खोटाङको ७९ वडामा अन्न र विचारका विउँ वाडेका कृषी वैज्ञानिक राईलाई जिताउँन नयाँ शक्ति पार्टी गृहकार्यमा मजबुत बनिरहंदा दुई नेताले मनोनयन फिर्ता गरेका हुन् । नयाँ शक्ति पार्टी खोटाङका अध्यक्ष सुर्य राईले भने, व्याक हुंदा जनसभा र प्रचारप्रसार तथा चुनावी सरगर्मी वढेको छ ।    

‘मैले वा मेरो पार्टी र जातीले जित्नुपर्छ भन्ने मान्यतावाट उठेर मनोनयन ब्याक गरेका हौ । एक नम्बर प्रदेशसभामा उठेका उम्मेद्वार गुरुङले भने, अहिले देशका ५० लाख विधार्थीहरु विदेशिएका छन् । देशमा भएका सिमित युवाशक्तिलाई देशमै उद्यमशिलतातर्फ उन्मुख गराउँनका लागि मनोनयन फिर्ता गराई मदन राई जिताऔंमा लागेका हौ ।’ 

‘समृद्धि र शु–शासनका पक्षधर नयाँ शक्ति नेपालका उम्मेद्वार तथा कृषि वैज्ञानिक राईलाई जिताउँन मनोनयनलाई तिलाञ्जली दिईएको २ नम्बर प्रदेससभमा उठेका नेता मणि राईले सुनाए । उनले भने, हामी सहयोगको सदासयता र वर्ग समन्वयको राजनीति गर्न चाहान्छौ ।  

गत कार्तिक ५ गते मनोनयन दर्ता गरेका प्रदेशसभाका उम्मेद्वारद्धयले ३ दिनपछि मनोनयन व्याक गरेका थिए । राई र गुरुङ आफ्नो भोट प्रतिनिधिसभाका उम्मेद्वार मदन राईलाई दिन आग्रह गर्दै जनसभा, जनसम्पर्कमा एक ढिक्का भई लागि परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई