१८ कात्तिक,ओखलढुंगा । संघीय समाजवादी फाेरम अाेखलढुंगाले चुनावी अभियान तिब्र पारेकाे छ । प्रतिनिधि सभा र प्रदेश सभाका प्रत्येक्ष र समानुपातिक उम्मेदवारहर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

१८ कात्तिक,ओखलढुंगा । संघीय समाजवादी फाेरम अाेखलढुंगाले चुनावी अभियान तिब्र पारेकाे छ । प्रतिनिधि सभा र प्रदेश सभाका प्रत्येक्ष र समानुपातिक उम्मेदवारहर"/>

2026-09-19 02:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

अाेखलढुंगामा संघीय समाजवादी फाेरमकाे चुनावी अभियान तिब्र


१८ कात्तिक,ओखलढुंगा । संघीय समाजवादी फाेरम अाेखलढुंगाले चुनावी अभियान तिब्र पारेकाे छ । प्रतिनिधि सभा र प्रदेश सभाका प्रत्येक्ष र समानुपातिक उम्मेदवारहरूकाे उपस्थितिमा प्रचारप्रसार अभियान अघि बढेकाे हाे ।

क्षेत्र नं . २ काे थाक्ले र १ काे नारायणस्थानमा काेणसभाकाे अायाेजना गरी चुनावी अभियान शुरू गरेकाे हाे । 

प्रतिनिधिसभा तर्फका उम्मेदवार जुद्द ढाक्रे, समानुपातिक तर्फका उम्मेदवार  लाप्साङ शेर्पा र प्रदेश तर्फका उम्मेदवार नेत्रबहादुर नेम्वाङ र दिनेश कुमार राईले समतामूलक समाज निर्माणका लागि अाफूहरूलाई मसाल चिन्हमा मतदान गर्न अाह्वान गरे । अभियानमा जिल्ला अध्यक्ष धीरेन्द्र रूम्दाली, उपाध्यक्ष पदम गुरूङ, सचिव प्रकाश तामाङ लगायत सहभागि छन् ।

तस्बिर साैजन्य : दिपेन्द्र रुम्दाली 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई