2026-09-19 04:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

दुई दिनमा सक्यो खोटाङ कांग्रेसले चुनावी प्रचार

चिसाङ शेर्पा/कात्तिक २०, खोटाङ । नेपाली कांग्रेस खोटाङले आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि दुई दिन लगाएर दिक्तेलमा प्रचारप्रसार कार्यक्रम सकेको छ । 

आईतवार थालेको प्रचार अभियान सोमवार सदरमुकाम दिक्तेलको त्रिवेणीचोक हुदैं रत्नपार्कसम्म घर, होटल तथा पसलहरुमा चुनावी पर्चा र झण्डा राखेर प्रचारप्रसार सकेको हो ।

‘कांग्रेसले आइतवार भवनगैरावाट हाटडाडाँसम्म प्रचारप्रसारका सामग्री राखेका थिए । त्यसलाई आज पुरा गरेका हौ ।’ नेपाली कांग्रेस खोटाङका सचिव ज्ञानेन्द जोशीले भने,  “चाँडै अन्य व्यापरिक केन्द्रहरुमा चुनावी प्रचारका सामग्रीहरु राख्नेछौ । प्रचारसंगै चुनावका लागि एक ढिक्का भएर खट्ने छौ ।”

प्रतिनिधिसभाका उम्मेद्वार नेतृ सरस्वती वजिमय, प्रदेशसभा (क) का उम्मेद्वार सुवास कुमार पोखरेल र प्रदेशसभा (ख) का उम्मेद्वार विष्णुकुमार राई गाउ–गाउमा चुनावी घरदैलो अभियान चलाईरहंदा जिल्लामा कांग्रेसका अन्य कार्यकर्ताहरुले भवनगैरा हाँटडाडाँ र त्रिवेणीचोक–रत्नपार्कसम्मको प्रचारप्रसार सम्पन्न गरेको हो । जिल्लामा नोपली कांग्रेस र बाम गठबन्धविच कडा प्रर्तिस्पर्धा हुने अनुमान छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई