2026-09-19 01:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाम गठबन्धनको चुनावी सभामा बम प्रहार, टाइम बम बिस्फोटमा ३ जना घाइते

मंसिर २, भोजपुर । भोजपुरको साल्पासिलिछो गाउँपालिका–२ कुलुङ्गमा वाम गठबन्धनको चुनावी सभा भइरहेका बेला बम विस्फोट भएको छ । 

सभामा प्रदेशसभा ‘क’ का उम्मेदवार राजेन्द्र राईले सम्बोधन गर्दै कार्यक्रमस्थलबाट एक सय मिटर पर बम विस्फोट भएको हो । बम विस्फोट भएपछि सभाका सहभागी तितरवितर भएका थिए ।

विस्फोटका कारण कसैलाई पनि केही नभएको प्रहरीले जनाएको छ । 

टाइम बम बिस्फोट हुँदा ३ जना घाइते 

यसैबिच भोजपुरकै षडानन्द नगरपालिका–१३ तिनतले नजिकैको भीरथाप्लोमा टाइम बम विस्फोट हुँदा तीन जना घाइते भएका छन् । बिस्फोटमा युवा संघका कार्यकर्ता विक्रम राई र दुईजना प्रहरी घाइते भएका छन् । 

बाटोमा राखिएको टाइम बमबारे बुझ्न प्रहरी टोली गएको र भिड हटाउने क्रममा बम पड्किएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घाइतेलाई उपचारका लागि सदरमुकाम लगिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई