कमल रावल/मंसिर ६, अछाम । नेपाली काग्रेस अछामका पुर्व पार्टी उपसभापती जयन्द्र स्वार नेकपा एमालेमा प्रबेश गरेका छन । 

झण्डै ३५ बर्ष देखि नेपाली काग्रेसमा आबद्ध भई सक्रिय राजनितिक गरेका स्वार बुधबार साँफेबगर नगरपालिका वडा नम्बर ६ भागेश्वरमा भएको चुनावि सभामा एमाले प्रब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल रावल/मंसिर ६, अछाम । नेपाली काग्रेस अछामका पुर्व पार्टी उपसभापती जयन्द्र स्वार नेकपा एमालेमा प्रबेश गरेका छन । 

झण्डै ३५ बर्ष देखि नेपाली काग्रेसमा आबद्ध भई सक्रिय राजनितिक गरेका स्वार बुधबार साँफेबगर नगरपालिका वडा नम्बर ६ भागेश्वरमा भएको चुनावि सभामा एमाले प्रब"/>

२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

कांग्रेस अछामका पुर्वउपसभापती एमालेमा प्रबेश

२०७४, ६ मंसिर बुधबार ०९:५३

कमल रावल/मंसिर ६, अछाम । नेपाली काग्रेस अछामका पुर्व पार्टी उपसभापती जयन्द्र स्वार नेकपा एमालेमा प्रबेश गरेका छन । 

झण्डै ३५ बर्ष देखि नेपाली काग्रेसमा आबद्ध भई सक्रिय राजनितिक गरेका स्वार बुधबार साँफेबगर नगरपालिका वडा नम्बर ६ भागेश्वरमा भएको चुनावि सभामा एमाले प्रबेश गर्नु भएको हो । 


उहाँलाई नेकपा एमालेका केन्द्रिय कमिटी उपाध्यक्ष तथा अछाम क्षेत्र नम्बर १ प्रतिनिधी सभाका उम्मेद्धार भिम रावलले टिका ग्रहण सहीत पार्टी प्रबेश गराएका हुन । नेपाल विद्यार्थि सँघ अछामका अध्यक्ष, केन्द्रिय सह महामन्त्री बनिसकेका नेता स्वार यस अघिको कार्यकालमा नेपाली काग्रेसको उप सभापती हुनुहुन्थ्यो । पार्टी प्रबेश पछी नेता स्वारले नेपाली काग्रेसमा ब्यक्तिबादी सोच हाबि भएकाले आफु एमालेमा प्रबेश गरेको बताउनुभयो । 

सबै दलित, महीला, अपाग, पछाडी वर्गको सम्मान दिन नसक्ने पार्टी काग्रेस बन्दै गएकाले देशको राष्टिय हितका लागि एमालेले मात्र काम गर्न सक्ने भन्दै प्रबेश भएको दाबि समेत गर्नु भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ