२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दैलेख - DLK

नेकपा दैलेखका दुई जना कार्यकर्तालाई सार्वजनिक मुद्दा

२०७४, ८ मंसिर शुक्रबार ०९:२५

मंसिर ८, दैलेख । निर्वाचन विरोधी गतिविधि गरेको भन्दै नेकपाका दुई जना कार्यकर्तालाई दैलेख प्रहरीले पक्राउ गरि सार्वजनिक मुद्दा लगाइएको छ ।

उनीहरुलाई बिहीबार जिल्ला प्रहरी कार्यालय, दैलेखले सार्वजनिक मुद्दा दर्ता गरेको हो । आठवीस नगरपालिका-७ घर भएका विप्लव कार्यकर्ता दुर्गा सिजापति र नगेन्द्र सिजापतिलाई तीन दिन अघि प्रहरीले पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी प्रमुख डीएसपी सरोज पौडेलले निर्वाचनमा बिरोधी गतिविधि गर्ने जोकोहीलाई नियन्त्रणमा लिई कारवाही गर्ने निर्देशन दिएसंगै उनीहरुलाई कारवाही गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल