२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा ९१ बर्षिय देबुदेवीले पनि गरिन मतदान

२०७४, १० मंसिर आईतवार ०४:१८

मङ्सिर १०, बैतडी । बैतडीमा विहान ७ बजेदेखि १ सय ८२ मतदान केन्द्रमा मतदान कार्य शान्तिपूर्णरुपमा चलिरहेको छ । 

जिल्लाको दशरथचन्द नगरपालिका ४ शाहिलेकस्थित बिरेन्द्र मावि मतदान केन्द्रमा ९१ बर्षिय देवुदेवी तिरुवाले भोट हालेकी छन् । उक्त मतदान केन्द्रमा अहिलेसम्म भोट हाल्ने उनी सबै भन्दा जेष्ठ मतदाता रहेको मतदान अधिकृत प्रविण शाहले बताए ।


एक हजार ५ सय ४९ मतदाता रहेको उक्त मतदानस्थलका दुबै मतदान केन्द्रमा विहान ९ बजेसम्म ३ सय मतदाताले भोट हालिसकेको शाहले बताए । जिल्लाका अन्य मतदान स्थलमा पनि उत्साहपूर्णरुपमा मतदान भैईरहेको निर्वाचन कार्यालयले जनाएको छ । 

बैतडीमा एक लाख ३२ हजार ३ सय १९ मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा