2026-09-18 09:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मत पेटिकामुनि प्रेसरकुकर बम भटिएपछि मतदान स्थगित

मंसिर १०, ताप्लेजुङ । ताप्लेजुङको एक मतदान केन्द्रमा मतपेटिकाको मुनि प्रेसरकुकुर बम भेटिएपछि मतदान स्थगित भएको छ ।

आइतबार प्रदेश र प्रथितनिधि सभाको पहिलो चरणको निर्वाचन अन्तर्गत आठराई गाउँपालिका –३ को सरस्वती मतदान केन्द्रमा मतपेटिका मुनि प्रेसरकुकर बम भेटिएको हो ।

मतपेटिकामुनि बम भेटिएपछि स्थानीयहरु त्रसित बनेका छन् भने मतदान प्रक्रिया एक घण्टाका लागि स्थगित गरिएको ताप्लेजुङका मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिएका छन् ।

बम राखिएको स्थानलाई सेनाले नियन्त्रणमा लिए बम डिस्पोजल कार्य अगाडि बढाएको पनि उनले जानकारी दिए । बम डिस्पोजलपछि पुन मतदान प्रक्रिया अगाडि बढ्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई