२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

दक्षिणी क्षेत्र विकासका लागि वाम गठनवन्धको प्रतिवद्धता पत्र सार्वजनिक

२०७४, १० मंसिर आईतवार १४:०५

विमल धामी/मंसिर १०, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र विकासका लागि वाम गठवन्धनले आईतवार एक कार्यक्रमका विच प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । 

बेल्डाँडी गाउँपालिकाकै पिछडीएको ठाउँ बैवाह बाटै बिकासका कामको शरुवात गर्ने भन्दै बैवाहमा आज घोषणा पत्र सार्वजनिक गरिएको गठवन्धनका नेता शंकर भट्टले जानकारी गराउनु भयो ।

क्षेत्र नं.१ को गठवन्धनको प्रतिवद्धता पत्रमा सीमा ब्यवस्थापन र सुरक्षाको प्रत्याभूति, सशक्त सडक सञ्जाल,दक्षिणी क्षेत्रको विकासको आधार, औद्यौगिक क्षेत्रको निर्माण र रोजगारी (बेलौरीको नाकालाई मुल भन्सार नाकाको रुपमा विकास), प्राविधीक शिक्षा र सामुदायिक शिक्षाको केन्द्र, गणस्तरीय स्वास्थ्य केन्द्रको रुपमा क्षेत्र नं. १ लाई विकास गरिने, महिला विपन्न,असहाय,किसान,गरिव,सिमान्तीकृत जनताका लागि विशेष योजना, पर्यटनको विकास,आर्थिक समृद्धिको आधार, सिमसार क्षेत्रको ब्यवस्थापन, कृषि उत्पादन र उपजको ब्यवस्थापन, स्मार्ट सिटी,स्मार्ट जनता: सुन्दर शहरदेखि स्टेडियम सम्म, नदी कटान नियन्त्रणको स्थायी ब्यवस्थापन, आम सञ्चारको बिकास, लगाएतका शिर्षकहरुमा विषेश जोड दिईने घोषणा पत्रमा जनाएको छ । 

कार्यक्रममा बोल्दै उमेदवारहरुले प्रतिवद्धता सार्वजनिक गरेका छन् । कार्यक्रममा उपस्थित नागरिकहरुले पहिले दिवान विष्टलाई भोट दिएर जिताएको यस पालि विना मगर लाई जिताउने प्रतिवद्धता समेत जनाएका थिए । स्थानीय रामलाल चौधरीले भने हामीले आज सम्म कांग्रेसलाई भोट दिएको र विकासका नामले यहाँ अहिले सम्म केहि नगरेको भन्दै यस पालि वाम गठवन्धन लाई जिताउने अभियामा आफु लाग्ने कुरा बताए । 

उनले भने अहिले एउटा एकल महिला भएकी विना मगरले एकल महिला लगायत सम्पुर्ण पिडित महिला, महिला, आदीवासी जनजातीको समस्या सामाधानग गर्नेमा आफुहरु विश्वस्थ रहेको बताए ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल