बाम गठबन्धनका "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बाम गठबन्धनका "/>

२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कांग्रेसमा प्रवेश गरेको हल्लामा मात्र: यज्ञराज भट्ट

२०७४, ११ मंसिर सोमबार १४:४६

भास्कर के.सी./मङ्सिर ११, कञ्चनपुर । नेकपा माओबादी केन्द्रका नेता यज्ञराज भट्टले नेपाली कांग्रेसमा प्रवेश गरेको कुरा निराधार रहेको बताएका छन् ।


बाम गठबन्धनका वडा नं. १५ का निर्वाचन परिचालन समितिको संयोजकसमेत रहेका भट्टलाई नेपाली कांग्रेस पार्टीले आफ्नो पार्टीमा प्रवेश गरको भनेर भ्रमात्मक समाचार सम्प्रेषण गरेको भन्दै उनले प्रेस विज्ञप्ती निकालेर त्यसको खडन गरेका छन् । 

उनेले भने- 'मलाई केही नेपाली काग्रेसका व्यक्तिहरुले जबरजस्ती गरेको हुदाँ गएको हु, तर अब म बाम गठबन्धनका उम्मेदवारलाई विजय गराउन पूर्णरुपमा लाग्ने प्रतिबद्धता व्यक्र गर्दै माओवादी केन्द्रमै छु' । आफु वडा नं. १५ का सम्पुणंपार्टी पंक्ती तथा मतदाताहरुमा नेकपा (माओवादी केन्द्र) पार्टीमै रहेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल