२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओबादीले मन्त्री बस्नेतसहित ५ पोलिटब्युरो सदस्यलाई कारबाही गर्यो (बिज्ञप्तिसहित)

१४ मंसिर २०७४, बिहीबार १०:२२

खकेन्द्र केसी/मंसिर १४, सल्यान । नेकपा माओवादी केन्द्र सल्यानले विनाविभागीय मन्त्री टेकबहादुर बस्नेत सहित ५ जना पोलिटब्युरो सदस्यलाई कार्बाहीका लागि सिफारिस गरेको छ भने एक जनाको जिम्मेवारी खोसिएको छ ।

सल्यानमा पार्टी विभिजित गर्ने गतिविधिमा प्रत्यक्ष संलग्न भएको भन्दै बिनाबिभागिय मन्त्री समेत रहेका केन्द्र सचिवालय सदस्य तथा बाम गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार टेकबहादुर बस्नेत, पोलिटब्युरो सदस्यहरु नेव बहादुर कवर (विवेक), कृतिबहादुर पुन –प्रकाण्डसिंह), रमेश मल्ल (आदर्श), र रत्न बहादुर ओलि (तुफानसिंह) लाई पार्टी विधान बमोजिम हदै सम्मको कार्बाहिका लागि केन्द्र र प्रदेशमा सिफारिस गरेको माओवादी केन्द्र सल्यानले एक प्रेस विज्ञप्ती मार्फत आज खलंगामा पत्रकार सम्मेलग गरी जानकारी दिएको हो ।


केहि दिन अघि माओवादीका सचिवालय सदस्यहरुले सदरमुकाम खलंगामा पत्रकार संमेलन गरि पोलिटव्युरो सदस्य तथा जिल्ला संयोजक कर्ण वहादुर वुढाथोकी ९छहारी० लाई जिल्ला संयोजक वाट हटाउन र कार्वाहीका लागी प्रदेश कमीटी र पार्टी केन्द्र लाई सिफारीस गरि उनको ठाउँमा निम वहादुर केसी ९अरुण० लाई चयन गरीएको जानकारी दिएका थिए । तर अरुणको जिम्मेवारी खोसीएको र जिल्ला पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरि जिल्ला सम्मेलन आयोजक समितिको पुर्ण बैठक कारवाही गरिएको दिएको छ ।

बुधबार बसेको जिल्ला सम्मेलन आयोजक समितिको पुर्ण बैठकका निर्यनयहरु बिहीबार पत्रकार सम्मेलनमा सार्वजनीक गर्दै संयोजक कर्णबहादुर बुढाथोकी (छहारी) ले आफुहरुको उमेदार बामगठबन्धन बिरुद्व नभएर टेकबहादुर बस्नेत विरुद्व भएको बताएका छन् । 

उनले टेकबहादुर प्रति आक्रोस हुदै भने  “दुई दुई पटक जितेर संसद हुदा पनि सल्यानमा केहि गर्न सकेनन् अब टेकबहादुरको पार्टीमा पनि काम छैन त्यसैले हामीले उमेदारी दिएका हौँ ।”

जिल्लाको सम्पुर्ण पार्टीपंति आफुतिर भएको भन्दै उनले आफुहरुलाई गरेको कारबाहि साच्चीकैको कारबाही नभएर देखाउनलाई गरेको् तर त्यसलाई जिल्ला कमिटीले खारेज गरेको बताएका छन् । सल्यानमा माओवादी केन्द्रमा ६४ सचिवालय सदस्य रहेकामा २५ सदस्यमात्रै बाम गठबन्धनतिर अरु सबै आफुतिर रहेको जिल्ला संयोजक छहारीले दावि गरेका छन् ।


यस्ता छन् प्रेस विज्ञप्तीमा सम्मेलन आयोजक समितिको पुर्ण बैठकले गरेका निर्यनयहरु 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य