२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस उपसभापतिसहित झन्डै तीन दर्जन कार्यकर्ता एमालेमा प्रवेश

२०७४, १४ मंसिर बिहीबार ११:२२

मंसिर १४, गुल्मी । गुल्मी भार्सेका वरिष्ठ समाज सेवी खेम पुनले आफु राजनैतिक रुपमा कांग्रेस एमाले वा माओवादी कोहि नभए पनि यसपाली वामगठबन्धनलाई समर्थन गर्ने उद्घोष गरेका छन् । 

भार्सेमा वामगठबन्धनले आयोजना गरेको चुनावी सभामा  समाज सेवी पुनले भने–‘यसपाली गुल्मी क्षेत्र नम्वर १ मा कांग्रेसबाट चन्द्र भण्डारी प्रतिनिधी सभाको उमेदवार हुनुहुन्छ  । वामगठबन्धनबाट प्रदिपकुमार ज्ञवाली हुनुहुन्छ । दुवै नेता मेरा लागि राम्रा  हुनुहुन्छ तर दुई राम्रा नेताहरु मध्ये एक जना अति राम्रा छान्नु पर्दा मैले प्रदिप ज्ञवालीलाई छानेर समर्थन जनाउन कार्यक्रममा आएको हुँ । 

  उनले आफु कुनै राजनैतिक दलको नभई विशुद्ध व्यवसायी भएकोले जुन दलको भए पनि राम्रो नेता छान्ने र दुवै नराम्रा भए कम नराम्रा छान्ने धारणा समेत राखे । उनि लगायत भार्सेका अगुवा समाज सेवीहरुले  साविकको क्षेत्र नम्वर १ ले ईतिहाँसमा पहिलो पटक राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा छवि बनाएका नेता प्रदिप ज्ञवालीलाई पाएकोले सवैले गर्व गर्नु पर्ने धारणा राखेका छन् । 

कांग्रेस उपसभापति एमालेमा प्रवेश 

त्यस्तै  सत्यवती गाउँपालिका वडा नम्वर ४ लिम्घामा नेपाली कांग्रेसका गाउँ उप सभापति अमरसिंह सिजाली पनि नेता प्रदिप ज्ञवाली लगायतका वामगठबन्धनलाई समर्थन जनाउँदै कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेका छन् । 

उनको नेतृत्वमा ३३ जना कार्यकर्ता समेत प्रवेश गरेको पत्रकार सुदन ज्ञवालीले जानकारी दिए । जोहाङ्गमा पनि पाँच जना कार्यकर्ता एमालेमा प्रवेश गरेको उनले बताए । रिया बस्नेतको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल