२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

आनन्द बजारलाई पर्यटकिय स्थलको रुपमा विकाश गर्छु: विना

२०७४, १४ मंसिर बिहीबार १२:३०

भास्कर के.सी./मङ्सिर १४, कञ्चनपुर । चुनाव नजिकिए सगैं बाम गठबन्धनले पनि प्रचार प्रसार तिव्र पारेको छ । 

यसै क्रममा क्षेत्र नं. १ पुनर्वास नगरपालिकामा वडा नं. ७, ६, ५,४ मा घरदैलो साथ कोण सभाको गरिएको छ । वडा ६को गोबिन्द बजार(आनन्द) स्थित कोण सभालाई सम्बोन्धन गर्दे सिमाको विवादमा भारतिय शस्त्र प्रहरीको गोली लागि शहिद भएका गोविन्द गौतमको त्यस स्थानलाई पर्यटकिय स्थलको रुपमा विकाश गर्ने साथै शहिद गोविन्द गौतम संग्रालयको स्थापन गर्ने जस्ता कुराहरु  प्रतिनिधि सभा कि प्रत्यक्ष उम्मेदवार विना मगरले बताउनु भयो ।


त्यसै गरी कञ्चनपुरको भिनपा स्थित खल्लामसोटीमा बाम गठबन्धनक प्रतिनिधि सभाका प्रत्यक्ष उम्मेदवार डा. दिपक प्रकाश भट्ट प्रदेश सभाका प्रकाश रावल र समानुपातिक माओवादी तर्फकी कौशल्या ओझाले कोण सभाको आयोजना गरेका छन् । 

कोण सभालाई सम्बोधन गर्दै  डा. दिपक प्रकाश भट्टले आफुले जिते त्यस क्षेत्रको विकासको लागि छिटो भन्दा छिटो पहल गर्नुको साथै सडक निर्माण लगायात विद्युत, यातायातको सुविधा तथा खानेपानीको व्यस्था गर्नुको साथै स्वास्थ्य सेवा केन्द्र र विद्यालयको व्यवस्था गर्ने बताउनु भयो । त्यसैगरी बह्रमदेव, जिम्मुवामा पनि कोण सभाको आयोजना गर्नु भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल