२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीमा आचारसंहिता विपरीत राखिएका प्रचार समाग्री हटाइयो

१५ मंसिर २०७४, शुक्रबार ०७:५०

प्रकाश बम/मंसिर १५, डोटी । निर्वाचन आचारसंहिता विपरीत राखिएका प्रचार समाग्री निर्वाचन आयोगको निर्देशनमा जिल्ला प्रशासन कार्यालय डोटीले हटाएको छ ।

जिल्ला निर्वाचन आयोगको अगुवाइमा जिल्ला प्रशासन कार्यालय डोटीले सर्वदलिय, सर्वपक्षिय बैठमार्फत सबै राजनितीक दललाई आचारसंहिता विपरीत रहेका चुनावी प्रचार–प्रसार समाग्री तत्काल हटाउन निर्देशन दिएको भएपनि बुधवारसम्म नहटाइएकाले उक्त प्रचार सामाग्रीहरु निर्वाचनको आचारसंहिता विपरीत भएको भन्दै विहिबार देखि सिलगढीमा  हटाउन सुरु गरीएको  हो ।

सर्वदलिय बैठक बसी राजनितिक दलहरुलाई निर्देशन दिएको भएपनि राजनितिक दलहरुले वास्ता नगरेको प्रचारप्रसार सामाग्री हटाएको जिल्ला निर्वाचन अधिकारी डोटीमा मुख्य निर्वाचन अधिकृत जया नन्द पनेरुले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड