2026-09-08 03:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कपुरकोट, श्रीनगर, बागचौर, खलंगा र सल्लीबजारलाइ स्मार्ट बजारको रुपमा विकास गरिने

शंकर केसी/मङ्सिर १५, सल्यान । नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनले सल्यानको कपुरकोट बजारलाइ तरकारि स्मार्ट बजारको रुपमा विकास गर्ने जनाएको छ ।  

व्यवस्थीत र सुनदर गाउँ, बजार बनाउनका लागी कपुरकोट लगाएत भिभिन्न बजारलाइ स्मार्ट बजारको रुपमा विकास गर्ने सल्यानमा बाम गठबन्धनको साझा प्रतिवद्धतामा उल्लेख गरिएको छ ।

पहिलो चरणमा कपुरकोट सहित श्रीनगर आधुनिक औद्योगीक स्मार्ट बजार, बागचौर नमुना स्मार्ट बजार, खलंगा पुरानो स्मार्ट बजार, सल्लीबजार व्यापारिक केन्द्र स्मार्टबजार, कालिमाटी रामपुर पशुपंक्षि स्मार्ट बजारको रुपमा विकास गरिने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।

पाँच वर्षमा पूर्वाधार विकास र दश वर्षमा व्यवस्थीत एकिकृत वस्ती निर्माण गरिने प्रतिनिधीसभा सदस्य पदका उम्मेदवार तथा माओवादी नेता टेक बहादुर वस्नेतले बताए । उनले विगतको संक्रमणकालिन अवस्थाको १० वर्षमा गरिने काम अवको ५ वर्षमा सम्पन्न गर्न सकिने बताए ।

उनले भने–‘कतीपयले हाम्रो प्रतिवद्धतापत्रलाइ बढि महत्वकाक्षि भनेका छन्, तर त्यसो होइन । पहिले एउटा मात्रै सरकार थियो, अव तीन वटा सरकारले काम गर्ने हो, काम छिट्टै हुन्छ । हाम्रो प्रतिवद्धता पुरा भएरै छाड्छ ।’ 

यस्तै प्रदेससभा सल्यान क्षेत्र नम्बर १ का उम्मेदवार गुलावजंग शाह र क्षेत्र नम्बर २ का उम्मेदवार प्रकाश ज्वालाले पनि संयुक्त प्रतिवद्धतापत्रमा उल्लेख गरिउजस्तै ५ वर्षभित्रमा हरेक स्थानीय तहका सबै वडाहरुको केन्द्रमा पक्की बाटो निर्माण गर्न सम्भव रहेको दाबी गरे । सल्यानमा ८३ वटा वडाहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ