सरोज यादव/मङ्सिर १५, सर्लाही । सर्लाही क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार नरेन्द्र साहका कार्यकर्ताहरुले बाम गठबन्धनका कार्यकर्ताहरु उपर कुटपिट गरेको छ । 

घरदैलो कार्यक्रम तथा चुनाव प्रचारप्रसार गर्दै हिडेका बामगठबन्धका कार्यकताहरु उपर साहले कुटपिट गराएको प्रत्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सरोज यादव/मङ्सिर १५, सर्लाही । सर्लाही क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार नरेन्द्र साहका कार्यकर्ताहरुले बाम गठबन्धनका कार्यकर्ताहरु उपर कुटपिट गरेको छ । 

घरदैलो कार्यक्रम तथा चुनाव प्रचारप्रसार गर्दै हिडेका बामगठबन्धका कार्यकताहरु उपर साहले कुटपिट गराएको प्रत्य"/>

२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सर्लाहीमा स्वतन्त्र उमेदवारका समर्थकले बामका कार्यकर्ता कुटे

२०७४, १५ मंसिर शुक्रबार ०८:१४

सरोज यादव/मङ्सिर १५, सर्लाही । सर्लाही क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार नरेन्द्र साहका कार्यकर्ताहरुले बाम गठबन्धनका कार्यकर्ताहरु उपर कुटपिट गरेको छ । 

घरदैलो कार्यक्रम तथा चुनाव प्रचारप्रसार गर्दै हिडेका बामगठबन्धका कार्यकताहरु उपर साहले कुटपिट गराएको प्रत्यक्षदर्शीको दाबी छ । कुटपिटमा मुख्य योजनाकार साहका समर्थक पुर्व सांसद खोभारी राय पनि रहेको जनाएको छ ।

सर्लाही क्षेत्र न :-३ मा पर्ने हेमपुर गाउँमा बामगठबन्धन का कार्यकर्ताले चुनाव प्रचारका लागि आफ्ना उमेदवारको पोस्टर टाँसिरहेका बेला र्याली गर्दै हिडेका स्वतन्त्र उम्मेदवारका कार्यकर्ताहरूले उनिहरुलाई गाली गलौज गर्नुका साथै यस क्षेत्रमा पोस्टर नसाट्न धम्की दिएका थिए ।

तर, बामगठबन्धनका कार्यकर्ताहरुले नमाने पछि बामगठबन्धनका कार्यकर्ताहरु उपर निर्ममता पुर्वक कुटपिट गरेको घटनाको प्रत्यक्षदर्शी समेत रहेका बामगठबन्धनका नेताहरुले बताएका छन् । 

कुटपिटबाट घायल हुनेहरुमा प्रचार गाडीका चालक रवी बिक,विशम्भर यादव,बिवेक साह र श्यामसुन्दर राउत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी