२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा उम्मेदवारलाई लक्षित गरेर बम बिष्फोट

२०७४, १५ मंसिर शुक्रबार १२:४९

माधव बेल्वासे/ मङ्सिर १५, कपिलबस्तु । कपिलवस्तुको शिवराज नगरपालिका वडा न ९शिवगढीको भगवानपूरमा शुक्रवार उम्मेदवारलाई लक्षित गरेर बम बिष्फोट भएको छ । 

शुक्रवार दिउंसो करिब एक वजे नयाँ शक्ति पार्टीका प्रतिनिधी सभा उम्मेदवार इलियाश मुसलमान घरदैलो अभियानमा हिडेको बेला अज्ञात समुह द्धारा बम बिष्फोट गरेका छन ।

इन्डिया प्लेट एम.ए.४३ ए.८३०० नम्बर रहेको उम्मेदवार मुसलमानले चढेको गाडीलाई लक्षित गरी बम बिष्फोट गरेक छ । बम बिष्फोट हुदा गाडीको अगाडीको भागमा सामन्या क्षति भएको छ भने मानवीय क्षति नभएको इलाका प्रहरी कार्यालय सुन्दरीडाडाले जनाएको छ । 

घटनाको खोज अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । उक्त घटना नेकपा नेतृत्व विप्लप माओबादीका कार्यकर्ताले गराएको हुनसक्ने आशंका रहेको छ । तर सो को जिम्मा भने कसैले लिएको छैन 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल