2026-09-08 07:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

लोकतान्त्रिक गठबन्धनको जित आर्थिक समृद्धिको जित: थापा

मङ्सिर १५, मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एबं उपप्रधानमन्त्री कमल थापाले लोकतान्त्रिक गठबन्धनको बिजयले मुलकलाई आर्थिक समृद्धितर्फ लैजाने दाबी गरेका छन् । 

मकवानपुरको गढि गाउँ पालिकामा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थापाले राष्ट्रियता, प्रजातन्त्र, बिधिको शासन र प्रेस स्वतन्त्रताको बिषयमा कुनै सम्झौता हुन नसक्ने बिचार ब्यक्त गरे । 

उपप्रधानमन्त्री थापाले २१ औ शताब्दीमा लोकतान्त्रिक ब्यबस्थाको बिकल्प हुनै नसक्ने दाबी गरे । सर्बसत्ताबादि चिन्तन र मान्यता जनतालाई स्विकार्य हुन नसक्ने उनको बिचार थियो । 

जनताको सपना र चाहना लोकतान्त्रिक ब्यबस्थामा मात्र सम्भब भएकोले आउदो निर्बाचनमा लोकतान्त्रिक गठबन्धनलाई नेपाली मतदाताले बिजयी गराउने बिश्वास ब्यक्त गरे । सो अबसरमा मकवानपुर -१ “क” का उम्मेदवार धर्म लामिछानेले लोकतान्त्रिक गठबन्धनको जित सुनिश्चित भएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग