२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीको बिकासका लागि आफु पछि नहट्ने: मन्त्री बलायर

१६ मंसिर २०७४, शनिबार १३:३२

प्रकाश बम/मंसिर १६, डोटी । भौतिक पूर्बाधार तथा यातायात मन्त्री एबं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बीर बहादुर बलायरले आफु मन्त्री भएका बेला डोटीको बिकासका लागि पछि नहट्ने बताउनुभएको छ ।

नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधी सभाका उम्मेदबार समेत रहेका मन्त्री बलायरले केआईसिँह गाउँपालिकाको दुर्गमाण्डौमा आयोजित आम सभालाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।


मन्त्री भएकाहरुले आफ्नै जिल्लामा बढी बिकास खन्याउने प्रबृत्ती रहेको चित्रण गर्दै उहाले आफु मन्त्री रहेका बेला जिल्लाको बिकासका लागि बढीभन्दा बढी प्रयास गरिरहेको बताउनुभयो ।

हालसम्म डोटीका लगभग सबै सडक योजनाहरु अगाडी बढाईसकेको उहाले बताउनुभयो । बोगटान सडकमा दुई अर्बको ठेक्का गराईसकेको, धनगढी–दिपायल फाष्ट ट्र्याकलाई बझाङ हुदैँ ताक्लाकोट जोड्ने आफ्नो ठुलो योजना रहेको उहाले सुनाउनुभयो ।

बाकी सडक र सडक पुलहरु समेत अघि बढीसकेको उहाले बताउनुभयो । निर्वाचनपछि पनि आफु केही समय मन्त्री रहने भएकाले अझै बाकी योजनाहरु अघि सार्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल