२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा प्रहरी कार्यालय नजिकै बम विस्फोट, सुरक्षामा चुनौती

२०७४, १७ मंसिर आईतवार १३:४९

माधव बेल्वासे | मंसिर १७, चन्द्रौटा | कपिलवस्तुको शिवराज नगरपालीका चन्द्रौटामा रहेको वडा प्रहरी कार्यालय नजिकै बम विस्फोट भएको छ  । वडा प्रहरी कार्यालय देखि सय मिटरको दुरीमा राखिएको  कवाड सामाग्री भित्र लुकाएर राखीएको वम विष्फोट भएको हो । 

आइतवार दिउसो करिव ५ वजे तिर उक्त वम विष्फोट भएको हो । विष्फोटवाट कुनै क्षती नभएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी नायव उपरिक्षक राज कुमार सिलवालले जानकारी दिनुभयो । 

वम कसले विष्फोट गराएको हो भन्ने वारे अनुसन्धान भईरहेको प्रहरी निरीक्षक झवीन्द्र भटराईले जानकारी दिनुभएको छ । कपिलवस्तुको विभिन्न स्थानमा लगातार चार दिनदेखी बम विस्फोट हुँदै आएको छ । शुक्रवार नयाँ शाक्तिका उम्मेदवार इलीयास मुसालमानको लक्षित गरी शिवराज न.पा – भगवानपुरमा बम विस्फोट भएको थियो ।  त्यस्तै शुक्रवार विजयनगर गाउपालिकाको कुकुर भूकवामा नेपाली कांग्रेसको घरदैलो प्रभावित पार्न बम विस्फोट गराइएको थियो । सनिबार कपिलवस्तुको पकडीका बम गठबन्धनको कार्यक्रम स्थल नजिकै बम विस्फोट भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा