२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश ७ को राजधानी निर्वाद रुपमा दिपायल हुन्छ: मन्त्रि बलायर

१७ मंसिर २०७४, आईतवार १३:५८

प्रकाश बम | मंसिर १७, डोटी | भौतिक पूर्बाधार तथा यातायात मन्त्री एबं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बीर बहादुर बलायरले प्रदेश नम्बर ७ को राजधानि निर्वाद रुपमा दिपायल हुने कुरामा कुनै शंका नरहेको बताएका छन् ।


नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधी सभाका उम्मेदबार समेत रहेका मन्त्री बलायरले डोटीका बिभिन्न ठाउमा आयोजि नेपाली कांगे्रसको आम सभालाई सम्बोधन गर्दै राजधानिको कुरालाई बिशेस जोड दिदै आउनु भएको छ ।

सबै भौतिक पुर्वाधार तयार रहेको र सबैको केन्द्र बिन्दु भएकाले पनि अरुठाउ हुन नसक्ने उनको भनाई छ ।


कम्युनिष्टहरुले ७ नम्बर प्रदेशको राजधानि अत्तरीया भनि सार्वजनिक रुपमा घोषणा गरेकाले यसमा आफ्नो घोर आपत्ति रहेको बताएका छन् । आफु कुनै पनि हालतमा राजधानिका बारेमा पछि नहट्ने मन्त्रि बलायरको भनाई छ ।

केहि दिन अगाडी बिबिसिको एक रिपोर्टमा बोल्दै लेखराज भट्टले अत्तरीया हुने भनेका थिए ।

अब जनताले जनताको हित बिपरीत जाने नेतालाई प्रतिनिधि र प्रदेश सभाको चुनाबमा देखाउने कुरामा आफु बिश्वत रहेको केन्द्रिय सदस्य बलायर बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल