मध्यरातबाट मौ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मध्यरातबाट मौ"/>

2026-07-25 02:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

भैलो खेले जस्तै बाम उम्मेदवारको श्रीनगरमा विहानै घरदैलो

शंकर केसी/मङ्सिर १८, सल्यान । चुनाव प्रचारको अन्तीम दिन सोमबार (आज) विहानै बाम गठबन्धनका उमेदवारहरुले सल्यान श्रीनगरमा घरदैलो गरेका छन् । 

मध्यरातबाट मौन अवधि सुरु हुने भएपछि विभिन्न दलहरुले अन्तीम चुनावी कार्यक्रम गर्दैछन् । जिल्लाको प्रमुख व्यापारिक केन्द्र श्रीनगर बजारमा विहानै पूर्व सामान्य प्रशशनमन्त्री एवम् विनाविभागीय मन्त्री टेक बहादुर वस्नेत र नेकपा एमालेका पोटिलव्युरो सदस्य प्रकाश ज्वालाले घरदैलो गरेका हुन् ।

वस्नेत प्रतिनिधीसभा सदस्य पदका उम्मेदवार हुन् भने ज्वाला पनि सल्यान क्षेत्र नम्बर दुइबाट प्रदेशसभा सदस्य पदका उम्मेदवार हुन् । यस अघि सल्यानबाट संविधाससभा सदस्यमा विजयी भएको दुबै नेताले आफुहरुको जित सुनिश्चत भएको दाबी गर्दै जिल्लालाइ समृद्ध बनाउने बाचाका साथ घरदैलो गरेका हुन् ।

उता प्रदेशसभा सल्यान क्षेत्र नम्बर १ का उम्मेदवार एमाले केन्द्रीय सदस्य गुलावजंग शाहले पनि घरदैलो र मदतादा भेटघाटलाइ तिब्रता दिएका छन् । एक नम्बर क्षेत्रका विभिन्न स्थानमा पुगेर उनले आफुलाइ सुर्यमा मतदान गरेर जिताउन अपिल गरिरहेका छन् ।

सल्यानमा बाम गठबन्धनका उम्मेदवारहरुले वृद्धभत्ता वृद्धि गर्ने देखि लिएर वृद्धवृद्धाहरुलाइ भ्रमण गराउने र सम्मान गर्ने वाचा गरेका छन् । साथै जिल्लाका ८३ वटै वडामा विजुलि वत्ती पु¥याउने तथा विदेश पलायन जनशक्तिलाइ रोक्न कृषि, पशुपालन, साना उद्योग संचालनमा प्रोत्साहन गर्ने बाम उम्मेदवारहरुको प्रतिवद्धता छ ।।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक