पर्वत । निर्वाचनमा मतदाता प्रभावित पार्ने गरी राजनैतिक दलले वितरण गर्न लैजादै गरेको २ क्वाइल पाइप प्रहरीले नियन्त्रणमा लिएको छ ।
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । निर्वाचनमा मतदाता प्रभावित पार्ने गरी राजनैतिक दलले वितरण गर्न लैजादै गरेको २ क्वाइल पाइप प्रहरीले नियन्त्रणमा लिएको छ ।
१० माघ २०८२, शुक्रबार
पर्बत - PBT

मतदातालाई प्रभाबित पार्देै काग्रेस, जलजलामा बाँड्न लैजादै गरेको पाइप प्रहरी नियन्त्रणमा

२० मंसिर २०७४, बुधबार ०२:२४

पर्वत । निर्वाचनमा मतदाता प्रभावित पार्ने गरी राजनैतिक दलले वितरण गर्न लैजादै गरेको २ क्वाइल पाइप प्रहरीले नियन्त्रणमा लिएको छ ।
जलजला गाउँपालिका वडा न ८ नाङलीवाङमा निर्वाचनलाई प्रभावित पर्ने गरी ग २ च ४३८८ नम्बरको जीपमा मंगलबार दिउँसो वितरणका लागि लैजादै गरेको पाइप निर्वाचनमा खटिएका प्रहरीले नियन्त्रणमा लिएको स्थानीय सोम जिसीले जानकारी दिए ।

उता, निर्वाचनमा खटिएका प्रहरी सहयाक निरिक्षक कृष्ण नेपालीले संंकास्पद रुपमा गाउँमा लैजादै गरेको पाइपलाई प्रहरीले नियन्त्रणमा लिएको र पाइप लैजानुको प्रयोजनका विषयमा अनुसन्धान भईरहेको बताएको छ । पाइप मतदान स्थलमा राखिएको छ ।यता संयुक्त बाम गठबन्धनले चुनाबलाई प्रभाबित गर्न गरी गरिएको यस्तो कार्य तत्काल रोक्न माग गरेको छ । गठबँधनका जिल्ला निर्बाचन परिचालन समितिका संयोजक भक्त कुबरले मतदातालाई मतदानमा प्रभाबित गरीने यस्ता हर्कत तुरुन्तै रोक्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु