१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुर्खेतको एक मतदान केन्द्र नेकपाको कब्जामा

२० मंसिर २०७४, बुधबार ११:३४

मङ्सिर २०, सुर्खेत । सुर्खेतको बराहक्षेत्र गाउँपालिका ३ भेरीचङ्गा मावि मतदान केन्द्र नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले कब्जामा लिएका छन् ।

गएराती भेरीचंगा गाउँपालिका मावि मतदान केन्द्रका सबै मतपेटिका लगायत निर्वाचन सामाग्री र कर्मचारी कब्जामा लिएका हुन् । मतपेटिका, मतपत्र, चिन्ह लगाउने मसीलगायत बाँकी सबै चुनावी सामग्री जलाएर त्यहाँ भएका कर्मचारीलाई समेत नियन्त्रणमा लिएर आज ससम्मान रिहा गरिदिएका छन् ।

मतदान केन्द्रको सुरक्षाकर्मीलाई बाहिरबाट ताला लगाएर सबै नियन्त्रणमा लिएका थिए । उनीहरुले सेन्ट्रीमा बसेका एक सुरक्षाकर्मीलाई नियन्त्रण लिएर बाहिरबाट ताला लगाएका थिए ।

नेताहरुले चुनावका बेलामा ठुला-ठुला सपनाहरु बाड्ने र चुनाव जितेर गएपछि गाउँ फर्केर पनि नआउने भएकाले स्थानियसहितको टोलीले  मतपेटिका जलाईदिएको बताइएको छ । 

उक्त ठाउँमा अहिलेसम्म पनि मोटर बाटो र झुलुङ्गे पुल समेत बन्न सकेको छैन । ३ मतपेटिका जलाइएसँगै जिल्ला प्रशासन कार्यालय सुर्खेतले बुधबार ब्यापकरुपमा नेपाली सेना र नेपाल प्रहरीको टोली थपेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु