२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सल्यानमा लगातार बम विष्फोट, प्रजिअ भन्छन- ‘रोल्पाको सिमामा हो, असर हुदैन’

२०७४, २१ मंसिर बिहीबार ०७:०२

मंसिर २१, सल्यान । सल्यानको एउटा मतदान केन्द्रलाई लक्षित गरेर लगातार २० भन्दा बढि बम विष्फोट भएका छन ।     

सल्यानको बागचौर नगरपालिकाको वडा नं. ९ मा रहेको सुर्यप्रकाश आधारभुत विद्यालय कुइयापानीका मतदातालाई प्रभावित पार्नेगरि लगातार बम विष्फोट गराईको प्रहरी सहायक निरिक्षक जयराम बुढाथोकीले जानकारी दिएका छन । 

मतदातालाई तर्साउनेगरि पड्काइएको भइपनि मतदान स्थल भन्दा टाढा खोला पारिको जंगलमा भएकाले कुनै असर नपर्ने उनको भनाई छ । अहिलेसम्म पड्काएका बम कसले पड्काएको भन्ने कुरा नआएपनि सुतली बम हुनसक्ने प्रहरीले जनाएको छ ।  

घटनाका बारेमा बुझ्दा प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले रोल्पाको सिमानामा पड्केका छन सल्यानमा कुनै प्रभाव पर्दैन । मतदाताको सुरक्षाका लागि थप शक्ति परिचालन गरिएको भन्दै उनले मतदातालाई कुनै असर नपर्ने बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल