२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्य दिन भन्दा आज काठमाडौँ खूलेको देखियो ! (फोटो फिचर)

२०७४, २१ मंसिर बिहीबार ११:३८

मङ्सिर २१, काठमाडौँ | दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको जारी निर्वाचनका कारण ४५ जिल्लामा निर्वाध रुपमा सवारी चलाउन नपाउँदा व्यस्त सडक खुला देखियो । अरु बेला सवारी चाप र सडकको धुलो उडाउदै हुइकिने सवारीहरु चल्न पाएनन् जसको कारण एक दिन भने पनि काठमाडौँमा खुलम-खूला सडकमा पैदल यात्रुहरु हिडेको देखियो । 

सवारी फ्याट-फुट मात्र चल्दा काठमाडौँमा संधै सडकमाथि मडारिने धुलो अरु बेलामा झैं देखिएन । अन्य दिन भन्दा काठमाडौँ खूलेको देखियो । 

आज दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि २५६ निर्वाचन क्षेत्रका गरी सात हजार ७५२ मतदान स्थलका १५ हजार ३४४ मतदान केन्द्रमा मतदान भइरहेको छ । सवारी निर्वाध रुपमा चलाउँदा निर्वाचन प्रक्रियामा अवरोध तथा बिभिन्न घटना घट्ने हुँदा निर्वाचनमा अनुमति पाएका सवारीहरु मात्र हिड्न पाउँछन् ।

आज बिहानैदेखि स्वीकृत प्राप्त सवारी साधनहरु र एम्बुलेन्स बाहेक अन्य सवारी नचल्दा काठमाडौँ सहित निर्वाचन भएका ४५ जिल्लाका सदरमुकाम सहित व्यस्त सहरका सडकहरुमा पैदल यात्रीहरुको मात्र चाप देखियो । हामीले काठमाडौँकोकेही दृश्यलाई फोटोफिचरमा देखाएका छौं । 

तश्विर: साझा सबाल/काठमाडौँ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल