२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिन्धुपाल्चोकमा वाम गठवन्धनको दोब्बर भन्दा बढी मतान्तरले अग्रता

२०७४, २१ मंसिर बिहीबार १३:४३

मङ्सिर २१, सिन्धुपाल्चोक | सिन्धुपाल्चोकको मतगणनामा वाम गठवन्धन दोब्बर मतले शुरुवाती अग्रता लिएको छ । सिन्धुपाल्चोकको १ नम्बर निर्वाचन क्षेत्रमा माओवादी केन्द्रका उम्मेदवार अग्नी सापकोटाले ७३५ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मोहन वस्नेतले ३३५ मत पाएको छ ।

सिन्धुपाल्चोकमा २ निर्वाचन क्षेत्र छन् | अर्को क्षेत्रको अपडेट आएको छैन | निर्वाचन क्षेत्र २ मा बाम गठबन्धनबाट नेकपा एमालेका उम्मेदवार शेरबहादुर तामाङ छन् भने लोकतान्त्रिक पक्षबाट राप्रपा (प्रजातान्त्रिक) पशुपति शमसेर जबरा चुनावी मैदानमा छन् । 

अहिले मतगणना भईरहेको क्षेत्रमा प्रदेश सभा अन्तर्गत (क) मा नेकपा माओवादी केन्द्रका युवराज दुलाल र नेपाली कांग्रेसका बिष्णुबहादुर खत्री बीच प्रतिष्पर्धा हुनेछ भने निर्वाचन क्षेत्र १ कै (ख) मा नेकपा माओवादी केन्द्रका दावा तामाङसंग नेपाली कांग्रेसका राजेन्द्रकुमार श्रेष्ठ प्रतिष्पर्धामा छन् | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो