२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश ६ का मुख्य मन्त्री दाबेदारलाई मतपरिणाममै सकस

२०७४, २१ मंसिर बिहीबार १५:५३

दलसिंह गिरी/मंसिर २१, कालिकोट । प्रदेश नं. ६ को मुख्यमन्त्री बन्ने दाउमा रहेका नेकपा माओवादीका केन्द्रीय सदस्य एवं अहिलेका विनाविभागिय मन्त्री महेन्द्र बहादुर शाहीलाई यो न्यूज तयार पार्दा सम्म मतपरिणाममा सकस देखिएको छ । 

अहिले करिब सवा ९ बजे सम्मको मत परिणाम हेर्दा लोकतान्त्रीक गठबन्धनबाट उम्मेदार नेपाली कांग्रेस कालिकोटका पूर्व सभापती कालिबहादुर सहकारीको मत भन्दा झण्डै २ सय मतले पछि परेका छन् । एक त सहकारीकै गृह क्षेत्रबाट मत गणना भएका कारण भेगिए हिसावले सहकारीको मत अग्र स्थानमा रहेको हुन सक्छ ।


भेगिए हिसाबले शाही कै ब्रचस्व मानिने पलाता क्षेत्रमा भने मत गणना नभै सकेको अवस्थामा यसै परिणामका आधारमा अनुमान लगाउन भने सकिने अवस्था छैन । 

जिल्ला कै सबै भन्दा बढी जनसंख्या रहेको पलाता गाउपालिकामा खसेको मतको आधारमा अनुमान गर्नेहो भने यि दुई उम्मेदार विच बढीमा एक सय ५० को हाराहारीमा मतान्तर भै हारजित हुने सम्भावना देखिएको छ । 

अहिलेको मत परिणाम अनुसार कालिबहादुर सहकारीले ६ सय १३ मत ल्याएका छन् भने महेन्द्र बहादुर शाही ले ४ सय ५१ मत मात्र प्राप्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा