२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अग्रता: २३ स्थानमा बाम गठबन्धन, १ स्थानमा लोकतान्त्रिक गठबन्धन ! (स्थान/मत परिणाम सहित)

२०७४, २१ मंसिर बिहीबार १६:१९

मङ्सिर २१, काठमाडौँ | हामी निर्वाचन मत परिणाम अपडेटमा छौं | हालसम्म २३ स्थानमा बाम गठबन्धनले अग्रता लिएको छ भने १ स्थानमा लोकतान्त्रिक गठबन्धनको अग्रता लिएको छ | 

कहाँ कसको अग्रता ? 

एमाले (१२ स्थानमा अगाडी) 

१. म्याग्दी क्षेत्र नं. १ - 

नेकपा एमाले: भुपेन्द्रबहादुर थापा (३३२५) 

नेपाली कांग्रेस: खम्वीर गर्वुजा (२३८१)

२.  मुगु क्षेत्र नं. १ 

नेकपा एमाले: गोपाल बम (१२१२) 

नेपाली कांग्रेस: हस्तबहादुर मल्ल (११२३)

३. पाँचथर क्षेत्र नं. १

नेकपा एमाले: बसन्तकुमार नेम्वाङ (७७०) 

नेपाली कांग्रेस: भीष्म आङदेम्बे (४६४)

४. दार्चुला क्षेत्र नं. १ 

नेकपा एमाले: गणेश ठगुन्ना (३१९९) 

नेपाली कांग्रेस: विक्रम सिंह (२२४०)

५.  बाजुरा क्षेत्र नं. १ 

नेकपा एमाले: लालबहादुर थापा – ४७७ 

नेपाली कांग्रेस: कविराज पण्डित – (४७७)

६.  मनाङ क्षेत्र नं. १ 

नेकपा एमाले: पाल्देन छोपाङ गुरूङ – २४९

 नेपाली कांग्रेस: टेकबहादुर गुरूङ – (१६४)

७.  बझाङ क्षेत्र नं. १ 

नेकपा एमाले: भैरवबहादुर सिंह – १९५६

नेपाली कांग्रेस: पृथ्वीबहादुर सिंह – (१४२१)

८.  धादिङ क्षेत्र नं. 

नेकपा एमाले: भूमि त्रिपाठी (१२४०) 

नेपाली कांग्रेस: विश्व अर्याल (६९५)

९.  ओखलढुंगा क्षेत्र नं. १

नेकपा एमाले: यज्ञराज सुनुवार – २०७८ 

नेपाली कांग्रेस: रामहरि खतिवडा - (९९५)

१०.  मुस्ताङ क्षेत्र नं. १ 

नेकपा एमाले: प्रेमप्रसाद तुलाचन- २७१

नेपाली कांग्रेस: रोमी गौचन थकाली (२५४)

११.  ताप्लेजुङ क्षेत्र नं. १

नेकपा एमाले: योगेश भट्टरार्इ (१३१४) 

नेपाली कांग्रेस: केशव दाहाल (६७३)

१२. संखुवासभा क्षेत्र नं. १ 

नेकपा एमाले: राजेन्द्र गौतम (७४३) 

नेपाली कांग्रेस: दीपक खड्का (४७१)

माओवादी केन्द्र (११ स्थानमा अग्रता) 

१. जाजरकोट क्षेत्र नं. १ 

माओवादी केन्द्र: शक्तिबहादुर बस्नेत (१६३०)

नेपाली कांग्रेस: राजीवबिक्रम शाह (१२१४)

२. जुम्ला क्षेत्र नं. १

माओवादी केन्द्र: गजेन्द्र महत (४३७) \

नेपाली कांग्रेस: देवेन्द्रबहादुर शाही (३१२)

३. रोल्पा क्षेत्र नं. १ 

माओवादी केन्द्र: वर्षमान पुन: ६९६ 

नेपाली कांग्रेस: अमरसिंह पुन (३४३)

४. सोलुखुम्बु क्षेत्र नं. १ 

माओवादी केन्द्र: हेमकुमार रार्इ (७४३) 

नेपाली कांग्रेस: बलबहादुर केसी: (४३७)

५. सिन्धुपाल्चोक क्षेत्र नं. १ 

माओवादी केन्द्र: अग्नि सापकोटा (१५०३) 

नेपाली कांग्रेस: मोहनबहादुर बस्नेत (४४६)

६. रामेछाप क्षेत्र नं. १ 

माओवादी केन्द्र: श्यामकुमार श्रेष्ठ (५५४) 

नेपाली कांग्रेस: कान्छाराम तामाङ (३५४)

७. गोरखा क्षेत्र नं. २ 

माओवादी केन्द्र: नारायणकाजी श्रेष्ठ (१६५) 

नयाँ शक्ति: डा. बाबुराम भट्टरार्इ (१३२)

८. पश्चिम रूकुम क्षेत्र नं. १ 

माओवादी केन्द्र: जनार्दन शर्मा (१९००) 

नेपाली कांग्रेस: गोपालजी जंग शाह (४७०)

९. कालीकोट क्षेत्र नं. १ 

माओवादी केन्द्र: दुर्गाबहादुर रावत (२६९) 

नेपाली कांग्रेस: भूपेन्द्रजंग शाही (२१८)

१०. गोरखा क्षेत्र नं. १

माओवादी केन्द्र: हरि अधिकारी (३५१) 

नेपाली कांग्रेस: चीनकाजी श्रेष्ठ (३३०)

११. रूकुम पूर्व क्षेत्र नं. १ 

माओवादी केन्द्र: कमला रोका (५०३) 

नेपाली कांग्रेस: हरिशंकर घर्तीमगर (२६५)

नेपाली कांग्रेसको अग्रता – १ स्थान 

१. भोजपुर क्षेत्र नं. १

नेपाली कांग्रेस: उमेशजंग रायमाझी (५९७) 

माओवादी केन्द्र: सुदन किराती: (५१३) 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो