२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लाको प्रतिनिधि/प्रदेशसभामा बाम गठबन्धनको अग्रता

२०७४, २१ मंसिर बिहीबार १८:३१


नन्दराम जैसी | मङ्सिर २२, जुम्ला | जुम्लामा बाम गठबन्धनका उम्मेदवारले आफ्नो अग्रता कायम राखेका छन् । बिहिबार साँझ ५ : ४५ बजेदेखि शुरु भएको मतगणनामा ५ हजार मत गणना गरिसक्दा बाम गठबन्धनका उम्मेदवारले आफ्नो अग्रता कायमै राखेका हुन् । जसमा उम्मेदवारले प्राप्त गरेको ताजा मतपरिणाम यस्तो छ छ ।

प्रतिनिधिसभा 

१, बाम गठबन्धन – गजेन्द्र ब. महत (८७४)

२, कांग्रेस – देबेन्द्र ब. शाहि (६०५)

३, नेमकिपा, डिल्ली प्रसाद काफ्ले (१९३)

४, हलाे (१२)

५, मसाल (८)

६, शंख (८)

बदर मत: (८९)

क्षेत्र नं १ प्रदेशसभा 

१, बाग गठबन्धन – नरेश भण्डारी (१२५२)

 २, कांग्रेस – राजुसिंह कठायत (९६६)

३, नेमकिपा – शिवलाल डाँगि (७५)

क्षेत्र नं २ प्रदेशसभा

१. बाम गठबन्धन – पदम राेकाया (१११८)

२, कांग्रेस – भिमनिधि हमाल (५५०)

३, नेमकिपा – गार्ख ब बुढा (३११)

४, हलाे (८९)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल