२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नुवाकोट १ मा कांग्रेसको अग्रता, नुवाकोट २ मा बाम गठबन्धन अगाडी (मतगणना अपडेट)

२०७४, २१ मंसिर बिहीबार १९:२३

मङ्सिर २२, नुवाकोट | नुवाकोटमा मतगणना जारी छ | पछिल्लो मत परिणाम अनुसार अपडेट तल हेर्न सक्नुहुनेछ | 

नुवाकोट क्षेत्र नं–१ को मतपरिणाम

(प्रतिनिधि सभा सदस्य उम्मेदवार तर्फ) पञ्चकन्या-१ र कबिलासको २५२३ गणना हुँदा 

काग्रेस:– रामशरण महत (१४११) 

बामगठबन्धन:– हितबहादुर तामाङ (१०११)

क्षेत्र नं–१ (प्रदेश 'क' तर्फ) भद्रुटारको गणना हुँदा

नेपाली काग्रेस:– रमेश महत (६०३) 

बामगठबन्धन:– बद्री मैनालि (५९४)

क्षेत्र नं–१ – प्रदेश (ख) तर्फ लिखु १२०० गणना हुँदा

बाम गठबन्धन- राधीका तमाङ (७९८)

काग्रेस – महेन्द्र थिङ (३३५)

नुवाकोट क्षेत्र नं–२ को मतपरिणाम 

वाम गठबन्धन:– नारायण खतिवडा (८८८)

नेपाली काँग्रेस:– अर्जुननरसिङ केसी (६७९)

क्षेत्र नं–१ को 'क' (प्रदेशतर्फ)

नेपाली काँग्रेस:– जगदिश्वरनरसिंह केसी (३७६)

वामगठबन्धन:– केशव पाण्डे (६२१)

क्षेत्र नं–१ को 'ख' (प्रदेशतर्फ)

नेपाली काँग्रेस:– जगत तामाङ (५१७)

वाम गठबन्धन:– हिरानाथ (४३८)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल