१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पाको मत-परिणाम: चार गुणाको भारी मतान्तर ! (ताजा अपडेट)

२१ मंसिर २०७४, बिहीबार २०:४४

टेक शाही | मङ्सिर २२, डोल्पा | डोल्पामा गत मङ्सिर १० गते भएको निर्वाचनको मतगणना बिहिबारदेखि जारी छ | 

जारी मतपरिणाम अनुसार डोल्पाको प्रतिनिधिसभामा बाम गठबन्धनको तर्फबाट एमालेका धन बहदुर बुढाले १७२९ मत ल्याई अग्रता लिएका छन् भने उनलाई लोकतान्त्रीक गठबन्धनका कांग्रेसका अँगद कुमार बुढाले ४३४ ल्याई पछ्याईरहेका छन् |  


त्यस्तै मालेका हर्क बहादुर ठकुल्लाले २५ मत प्राप्त गरेका छन् | त्यस्तै राष्ट्रिय जनमुक्ती पार्टीका उम्मेदवार अर्जुन बहादुर शाहीले शुन्य मत पाएका छन् |

यता प्रदेश सभा अन्तर्गत डोल्पा प्रदेशसभा-"क" मा पनि बाम गठबन्धननै बलियो छ | बामगठबन्धनको तर्फबाट (एमाले) का नन्दिसँह बुढाले १२६१ मत पाएका छन् भने कांग्रेसका बेगमिसँह ठकुरीले ४४९ मात पाएका छन् | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु