२६ पुष २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पाको मत-परिणाम: चार गुणाको भारी मतान्तर ! (ताजा अपडेट)

२१ मंसिर २०७४, बिहीबार २०:४४

टेक शाही | मङ्सिर २२, डोल्पा | डोल्पामा गत मङ्सिर १० गते भएको निर्वाचनको मतगणना बिहिबारदेखि जारी छ | 

जारी मतपरिणाम अनुसार डोल्पाको प्रतिनिधिसभामा बाम गठबन्धनको तर्फबाट एमालेका धन बहदुर बुढाले १७२९ मत ल्याई अग्रता लिएका छन् भने उनलाई लोकतान्त्रीक गठबन्धनका कांग्रेसका अँगद कुमार बुढाले ४३४ ल्याई पछ्याईरहेका छन् |  


त्यस्तै मालेका हर्क बहादुर ठकुल्लाले २५ मत प्राप्त गरेका छन् | त्यस्तै राष्ट्रिय जनमुक्ती पार्टीका उम्मेदवार अर्जुन बहादुर शाहीले शुन्य मत पाएका छन् |

यता प्रदेश सभा अन्तर्गत डोल्पा प्रदेशसभा-"क" मा पनि बाम गठबन्धननै बलियो छ | बामगठबन्धनको तर्फबाट (एमाले) का नन्दिसँह बुढाले १२६१ मत पाएका छन् भने कांग्रेसका बेगमिसँह ठकुरीले ४४९ मात पाएका छन् | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस्तो रहने छ आज शुक्रबारको मौसम ! सूर्यदर्शन सहकारी ठगीः छविलाललाई ८८ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश सूर्यदर्शन सहकारी ठगी प्रकरणः रविलाई धरौटीमा छाड्न आदेश आज थुनामुक्तको आदेश आए पनि छुट्ने छैनन् रवि ऋषिकेश पोखरेलका ‘पिए’ अनिल पोखरेललाई पाँच दिन हिरासतमा राख्न अनुमति दाहाल र नेपालसहित माओवादी र एसका शीर्ष नेताहरुबीच भेटवार्ता गेस्टहाउसमा लगी १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा सिन्धुलीबाट एक युवक पक्राउ मधेसविरुद्ध कुशल भुर्तेलको प्रदर्शनप्रेरित पुलिस एक इनिङ र ३५ रनले विजयी अख्तियारमै घुस बोकेर पुगेका प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर रास्वपाका शीर्ष नेता कास्कीमा रविविरुद्धको मुद्दा: रविविरुद्धको मुद्दा: आदेश लेख्दै न्यायाधीश, बाहिर सुरक्षा व्यवस्था कडा विश्वको शक्तिशाली पासपोर्टको सूची सार्वजनिक: सिगापुर विश्वमै शक्तिशाली, नेपाल कति औं स्थानमा? (सुचिसहित) मोरङमा द्वन्द्वकालकै समयमा लुकाइएको ४ वटा सिलिण्डर बम फेला कमिसन खान दे‍उवाले डडेलधुरामा विमानस्थल बनाउन खोजे : माधव नेपाल शहिदहरुले बगाएको रगतमा सरकार चलाउनेहरु भष्ट्राचारको खेती गर्दैछन् : नेता रावल धादिङको आदमघाटमा हाइस र ट्रक ठोकिँदा १३ जना घाइते, तीनजनाको अवस्था गम्भीर कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा मधेशमाथि पुलिसको इनिङ्सको जित धादिङको आदमघाटमा हाइस र ट्रक ठोक्किए, थप विवरण आउन बाँकी दुई छोरीहरूको हत्या गरेकी पूर्णिमाले भनिन्, ‘श्रीमानले किचकिच गर्थे, त्यसैले हत्या गरेँ’ क्यानडामा गाडीको ठक्करबाट नेपाली युवकको मृत्यु