२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा बाम गठबन्धनका उम्मेदवार ठगुन्ना मतान्तर फराकीलो पार्दै

२०७४, २२ मंसिर शुक्रबार ०२:०१

लोकेन्द्र प्रशाद जोशी/मङ्सिर २२, दार्चुला । ताजा मतपरिणाम अनुसार दार्चुलामा ४० मतदान केन्द्रको १६ हजार ७ सय ७१ मतगणना भइसक्दा बाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा उम्मेदवार गणेश सिह ठगुन्ना २६ सय ३३ मतान्तरले अगाडी रहनुभएको छ ।

बाम गठबन्धनका उम्मेदवार ठगुन्नाले ९ हजार ३ सय ८५ मत प्राप्त गर्दा काग्रेशका उम्मेदवार धामीले ६ हजार ७ सय ५२ मत प्राप्त गर्नुभएको छ ।

यस्तै नयाँ शक्तिपार्टीका उम्मेदबार जितेन्द्र महराको ८८ मत, जनसमाजबादी पार्टीका उम्मेदबार धनबहादुर कुवरको १८९ मत र राष्ट्रिय जनमोर्चाका मनबिर दमाइले ११ मत प्राप्त गरेका छन । भने ३ सय ४६ मत बदर भएको छ ।

कुल ७८ हजार ५ सय १३ मतदाता रहेको दार्चुला जिल्लामा ६९.४० प्रतिषत अर्थात ५४ हजार ४ सय ९३ मतदाताले मतदान गरेका छन । दार्चुलामा अझै ८९ मतदान केन्द्रको झन्डै ३७ हजार ७ सय २२ मत गणना गर्न बाकी रहेको छ । 

अहिलेकै गतिमा मतगणना हुने हो भने अबको २ दिनभित्रमा दार्चुला जिल्लामा प्रतक्ष्यतर्फ प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको अन्तीम नतिजा सार्बजनिक हुने अनुमान छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल