२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटमा बाम गठबन्धन अघि–अघी लोकतान्त्रीक पछि–पछी

२०७४, २२ मंसिर शुक्रबार ०२:०३

दलसिंह गिरी/मंसिर २२, कालिकोट । प्रतिनिधि सभा र प्रदेश सभाको जारी मत गणनाको पछिल्लो नतिजा अनुसार बाम गठबन्धन भारी मतान्तरले अघि–अघी बढी रहेको छ भने लोकतान्त्रीक गठबन्धन बाम गठबन्धनलाई पछ्याइ रहेको छ । 

अहिले पछिल्लो मतपरिणाम अनुसार प्रतिनिधि सभाका लागि बाम गठबन्धनका उम्मेदार दुर्ग बहादुर रावत ४ हजार १ सय ९९ मतले अग्र स्थानमा रहेका छन् भने लोकतान्त्रीक गठबन्धनका भुपेन्द्रजंग शाही ३ तीन हजार ७ सय ६ मतले पछ्याइ रहेका छन् ।

यस्तै प्रदेश सभाका लागि क्षेत्र नं. क बाट बाम गठबन्धनका कुर्मराज शाही ४ हजार ३ सय ५६ मतले अगाडी बढिरहेका छन् भने उनका प्रत्यासी लोकतान्त्रीक गठबन्धनका टेकराज शाही १ हजार १ सय ९८ मत मात्र प्राप्त गरेका छन् । 

यस्तै क्षेत्र नं. ख मा बाम गठबन्धनका महेन्द्र बहादुर शाही अग्र स्थानमा रहेका छन् । उनले ३ हजार ५ सय ८२ मत प्राप्त गरेका छन् । मतगणनाको सुरुवातीमा अग्र स्थानमा रहेका लोकतान्त्रीक गठबन्धनका कालिबहादुर सहकारी भने अहिलेको मतपरिणाम अनुसार करिव १ हजार १ सय मतले पछी परेका छन् । उनले २ हजार ४ सय ४२ मत मात्र प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल