2026-09-18 06:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा बाम गठबन्धन अगाडी, कांग्रेस पछ्याउदै

चिसाङ शेर्पा/मंसिर २२, खोटाङ । खोटाङमा बाम गठबन्धन अगाडी रहेको छ । 

प्रतिनिधिसभा बाम गठबन्धनका उम्मेद्वार बिशाल भट्टराई ६ हजार २ सय ४१ लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार सरस्वती वजिमयले ४ हजार ३ सय ८१ मत ल्याएकी छन् । लोतान्त्रिक गठबन्धन १ हजार ८ सय ६० मतले पछाडी रहको छ ।

प्रदेशसभा (क) राजन राइ प्रदेश २ हजार ९ सय १८, सुवास कुमार पोखरेल १ हजार ६ सय ९४ मत ल्याउदै बाम गठन्धनलाई पछ्याई रहेका छन् । लोकतान्त्रिक गठबन्धन १ हजार २ सय २४ मतले पछाडी रहेको मुख्य निर्वाचन मृख्य निर्वाचन अधिकृत किशोर घिमिरेले बताए ।

यस्तै, प्रदेशसभा (ख) मा बाम गठबन्धनका राम कुमार राई पासाङ ३ हजार ४ सय ९१ र कांग्रेसका विष्णु कुमार राई १ हजार ९ सय ५० ल्याउदै बाम गठबन्धन भन्दा १५ सय ४१ मतले पछी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई