2026-09-19 06:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा बामको अग्रता कायमै, सात हजारवढी मतले अगाडी

चिसाङ शेर्पा/मंसिर २२, खोटाङ । खोटाङमा बाम गठबन्धन लोकतान्त्रिक गठबन्धनभन्दा ७ हजार १ सय ८४ मतान्तरले फराकिलो अग्रता कायम राखेको छ । 

विहीवार साँझ ७ बजेवाट शुरु भएको मतगणनाको भोलिपल्ट शुक्रबार बिहान १२ बजेभन्दा अघिसम्म प्रतिनिधिसभा बाम गठबन्धनका उम्मेद्वार बिशाल भट्टराई ९ हजार १ सय ५२ लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार सरस्वती वजिमयले ५ हजार ९ सय ८ मत ल्याएकी छन् ।

बाम गठबन्धनसँग लोकतान्त्रिक गठबन्धन ३ हजार २ सय ४४ मतले पछाडी रहको छ । नयाँ शक्ति पार्टी नेपालका मदन राई तेश्रो स्थानमा उक्लिरहेको छ । राईले ७ सय ७३ मत ल्याएका छन् । संघीय समाजवादी फोरम नेपालका कृष्ण कुमार राईको ४ सय ६२ मत आएको छ । 

प्रदेशसभा (क) बाम गठबन्धन उम्मेद्वार राजन राइ ४ हजार ६ सय ८४, सुवास कुमार पोखरेल ३ हजार ६४ मत ल्याउदै बाम गठन्धनलाई पछ्याई रहेका छन् । प्रदेशसभा (क) मा लोकतान्त्रिक गठबन्धन १ हजार ६ सय २० मतले पछाडी रहेको मुख्य निर्वाचन मृख्य निर्वाचन अधिकृत किशोर घिमिरेले बताए ।

यस्तै, प्रदेशसभा (ख) मा बाम गठबन्धनका उम्मेद्वार राम कुमार राई पासाङ ५ हजार २ सय ९२ र कांग्रेसका विष्णु कुमार राई २ हजार ९ सय ७२ मत ल्याउदै बाम गठबन्धन भन्दा २ हजार ३ सय २० मतले पछी रहेको छ । खोटाङमा १ लाख २५ हजार १ सय ८३ मतदातामध्ये ७१ हजार ३ सय ११ जनाले मतदान गरेका थिए । ५३ हजार ८ सय ७२ जना मतदाता अनुपस्थित रहेको थियो ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई