2026-09-19 02:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगामा मतगणना नसकिँदै विजय जुलुस सुरु

ङ्सिर २२,  ओखलढुंगा । ओखलढुंगामा वाम गठबन्धनले फराकिलो मतान्तर बनाएपछि मत गणना नसकिदैं विजय जुलुस सुरु भएको छ ।

प्रदेशसभा क तर्फका वामगठबन्धनका उमेद्जवार अम्बिरबाबु गुरुङले जित्ने निश्चित भएसँगै गठबन्धनका समर्थकहरुले जुलुस सुरु गरेका हुन् । 

वाम गठबन्धनबाट उम्मेदवारी दिएका एमाले नेता गुरुङले १५५०५ पाउँदा नेपाली कांग्रेसका मित्रसेन दाहालले ९१०२ मत पाएका छन् । सिद्धिचरण नगरपालिका सहित चिशंखुगढी र मोलुङ गाउँपालिकाको मतगणना सकिएको छ । 

अहिले खिजीदेम्बा गाउँपालिकाको मत गणना भईरहेको छ । अब गणना गर्नबाँकी मत भन्दा गुरुङले अग्रता लिएको मत बढि भएकाले उनको जित निश्चित बनेको हो । खिजीदेम्बाको मतगणना सकिएपछि प्रदेशसभा क को मतगणना सकिने छ । 

प्रतिनिधि सभामा पनि कांग्रेसका रामहरि खतिवडा भन्दा एमालेका यज्ञराज सुनुवार अगाडि छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई