2026-08-31 03:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चितवनमा प्रचण्डले लिए अग्रता, कसको कति मत ?

मंसिर २२, चितवन । चितवन क्षेत्रनम्बर तीनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पुनः अग्रता लिएका छन् । 

यसअघि उनी राप्रपा प्रजातान्त्रिकका उम्मेदवार विक्रम पाण्डेभन्दा पछि थिए । ताजा मत परिणामअनुसार प्रचण्ड पाण्डेभन्दा २३ मतले अघि छन् ।

प्रचण्डले १ हजार ३ मत ल्याएका छन् भने लोकतान्त्रिक गठवन्धनबाट उठेका राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष विक्रम पाण्डेले ९८० मत ल्याएका छन् । प्रचण्डलाई एमालेको र पाण्डेलाई कांग्रेसको समर्थन छ ।

भरतपुरस्थित चितवन उच्च माविमा दिउँसो २ बजेदेखि मतगणना सुरु भएको हो । तिन वटै निर्वाचन क्षेत्रको फरक–फरक स्थानमा मतगणना भईरहेको छ । मूख्य निर्वाचन अधिकृतको कार्यालयले विहान ९ बजेदेखि नै मतगणना सुरु गर्ने भनेपनि विविध कारण देखाउँदै दिउँसोबाट मात्रै गणना सुरु भएको हो । 

चितवनका मूख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले पहिलो चरणमा प्रतिनिधि र प्रदेश सभा र दोस्रो चरणमा समानुपातिक तर्फको मतगणना गरिने जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो