मङ्सिर २३, काठमाडौं | चितवनका क्षेत्र नम्बर ३ मा वामगठबन्धन उम्मेदवारले अग्रता लिएको छ ।

पछिल्लो मतपरिणमअनुसार सबैको चासोको केन्द्र रहेको क्षेत्र नम्बर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर २३, काठमाडौं | चितवनका क्षेत्र नम्बर ३ मा वामगठबन्धन उम्मेदवारले अग्रता लिएको छ ।

पछिल्लो मतपरिणमअनुसार सबैको चासोको केन्द्र रहेको क्षेत्र नम्बर"/>

2026-08-31 03:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

बिक्रम पाण्डेलाई निकै पछाडी छाड्दै प्रचण्ड बलियो स्थितिमा (९:३० बजे)

मङ्सिर २३, काठमाडौं | चितवनका क्षेत्र नम्बर ३ मा वामगठबन्धन उम्मेदवारले अग्रता लिएको छ ।

पछिल्लो मतपरिणमअनुसार सबैको चासोको केन्द्र रहेको क्षेत्र नम्बर ३ मा पुष्पकमल दाहाल प्रचण्डले ४ हजार भन्दा बढी मतले अगाड़ी छन ।

पछिल्लो मतपरिणामअनुसार क्षेत्र नम्बर ३ प्रतिनिधिसभामा १० हजार ३ सय १० मत पाई प्रचण्ड सबैभन्दा अगाडी छन्  भने उनको निकटम प्रतिस्पर्धी राप्रपाका बिक्रम पाण्डेले ६ हजार १ सय ८१ मत प्राप्त गरेका छन् ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो